ओलीले बोलाएको बैठकमा भीम रावल सहभागी नहुने

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेता भीम रावल सहभागी नहुने भएका छन् ।

माधव नेपाल–झलनाथ खनाल समूहका केन्द्रीय नेताहरुको कलंकीमा बसेको बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेका हुन ।

तर रावलले बैठकपछि आफू बैठकमा नजाने बताए । म अहिले केही बोल्दिनँ, तर म बैठकमा नजाने उनले बताए ।
उनले आफू नजानुको कारणबारे केही बताएनन् ।


१३ चैत २०७७, शुक्रवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु