punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ग्यास सिलिण्डर लिक भएर आगलागी, ४ जना घाइते

Chaupati
safha napa

कैलालीमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते भएका छन्।

मंगलबार बिहान टीकापुर नगरपालिका–१ मा जनक बिष्टको घरमा ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार आगलागी हुँदा घर धनी विष्टसहित २८ वर्षीया उनकी श्रीमती बबिता विष्ट, ३ वर्षीय छोरा जेनेल विष्ट र घरमा सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय हरि चौधरी गरी ४ जना घाइते भएका छन।

घाईतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


३ चैत २०७७, मंगलवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु