punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति

Chaupati
safha napa

धनगढीको चटकपुरस्थित आलोक मल्टिपल कन्सर्न प्रालि फर्निचर उद्योगमा आज भएको आगलागीबाट मालसमान जलेर करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको बताए ।

ठूलो लगानी गरेर सो फर्निचर उद्योग खोलिएको थियो । उद्योग अझै पनि औपचारिक रुपमा सञ्चालन हुन सकेको थिएन ।


२२ फागुन २०७७, शनिवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु