ढुंगा लागेर एक जनाको मृत्यु
बाजुरामा घर निर्माणका क्रममा खसेको ढुंगा लागेका एक जनाको मृत्यु भएको छ।
जिल्लाको जगन्नाथ गाउँपालिका–५ पारि गाउँका स्थानीय ४५ वर्षीय ४५ ददी सार्कीको मृत्यु भएको हो ।
शुुक्रबार दिउँसो सार्कीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए। सोही घर निर्माणका क्रममा मजदुर काइरे तिरुवा सामान्य घाइते भएका छन्।
२२ फागुन २०७७, शनिवार १३:३४ बजे प्रकाशित













