फर्निचर उद्योगमा आगलागी

धनगढीमा फर्निचर उद्योगमा आगलागी भएको छ।

धनगढी उप महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक फर्निचर उद्योग र शोरुममा आगलागी भएको हो।

आगो नियन्त्रणमा लिने प्रयास भै रहेको नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । उद्घाटन समेत भै नसकेको फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलाागी बाट करोडौंको नोक्सान भएको संका गरिएको छ ।


२२ फागुन २०७७, शनिवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु