विप्लव काठमाडौं पुगे

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव काठमाडौ आइपुगेका छन् ।

उनी नवलपुरबाट विहान काठमाडौंका लागि हिँडेका थिए । रातो नम्बर प्लेटको गाडीमा अर्थात् नीजि सवारी साधनमा काठमाडौं आइपुगेका विप्लवलाई प्रहरीले बाटोमा सुरक्षा दिएको थियो । चितवनबाट प्रहरी स्कर्टिङमा विप्लव काठमाडौं आइपुगेका हुन् ।


२१ फागुन २०७७, शुक्रवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु