punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिहीबार सुनको मूल्य घट्यो

Chaupati
safha napa

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ ।

बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।


६ फागुन २०७७, बिहीवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु