punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापामा दुई पुरुषले गरे पुरुषमाथि नै जबरजस्ती करणी

Chaupati
safha napa

झापाको कनकाई नगरपालिकामा दुई पुरुषले अर्का पुरुषलाई जबरजस्ती करणी गरि घाइते बनाएका छन्।

कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएको प्रहरीले जनाएको छ।

गत शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको छ । बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।


३ फागुन २०७७, सोमवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु