आज सार्वजनिक विदा

सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस अघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस चाडलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।


३० माघ २०७७, शुक्रवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु