punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको एअरक्र्याफ्ट म्युजियम अन्यत्रै सर्ने

Chaupati
safha napa

धनगढी : धनगढीमा रहेका एअरक्र्याफ्ट म्युजियम ठाउँको अभावमा अन्यत्रै सर्ने अवस्थामा पुगेको छ । जग्गाधनीबाट लिज अवधि नथपिएपछि र नयाँ ठाउँमा राख्न जग्गा नपाएपछि बायुयान संग्रहालय अन्तै सार्ने मनसायमा संचालक पुगेका छन् । वायुयान राखिएको जग्गाको लिजको छ वर्षको अवधि सकिएको छ ।

जग्गा नपाउँदा धनगढीबाट वायुयान संग्रहालय सार्नुपर्ने बाध्यता आएको वायुयान संग्रहालय स्थापना गरेका क्याप्टेन वेद उप्रेतीले बताए ।क्याप्टेन उप्रेतीले कस्मिक एअरको ग्राउण्डेड फोकर–१०० जहाजलाई धनगढी ल्याएर डेढ करोडको लगानीमा २०७०, वैशाखमा एअरक्र्याफ्ट म्युजियम स्थापना गरेका थिए ।


७ फागुन २०७६, बुधवार ०२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु