punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मनाईयो ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस

Chaupati
safha napa

धनगढी : १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

दिवसकै अवसरमा सुदुरपश्चिम सरकारले पनि एक कार्यक्रमको आयोजना गरि ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।कार्यक्रममा सुदूरपश्चिमका प्रदेश प्रमुख शर्मीला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, विभिन्न मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, मन्त्रालयका सचिव तथा कर्मचारीहरु, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।


७ फागुन २०७६, बुधवार ०५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु