punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Chaupati
safha napa

बजारमा आज सुनको मूल्य बढेको तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ ।

सुन हिजो हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चादी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१७ पुस २०७७, शुक्रवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु