punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष : बोगटी सम्मानित

Chaupati
safha napa

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बहादुर बोगटी सम्मानित भएका छन । सुदूरपश्चिममा उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण प्रयास एवं योगदान पुर्‍याएको भन्दै बोगटीलाई महासंघको ५४ औं वार्षिक साधारण सभाले सम्मान गरिएको हो ।

महासंघको विधान अनुसारको संघिय संरचनालाई संस्थागत रुपमा विकास गर्नुका साथै प्रदेशमा उद्योग व्यवसायको प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै महासंघले सम्मान गरेको हो ।


१२ मंसिर २०७७, शुक्रवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु