कोरोना सङ्क्रमणबाट धनगढीका एक व्यापारीको मृत्यु

कोरोना संक्रमणबाट धनगढीका एक जना ब्यापारीको मृत्यु भएको छ ।

सेती अञ्चल अस्पतालमा कोरोना पुष्टि भएका ६० वर्षका वृद्धको थप उपचारका क्रममा लखनउमा मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि लखनउ लगिएको

उनका घरका सबै सदस्यलाइ पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनी नेपाल टेलिकम कार्यालय अगाडिको लाइनमा ब्यवसाय गर्दै आएका थिए ।


५ कात्तिक २०७७, बुधवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु