punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली कम्युनिस्ट पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधब पन्त उम्मेदवार

Chaupati
safha napa

धनगढी। नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधब पन्तलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टिकट दिएर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पन्तलाई  उम्मेदवार बनाउने निर्णय गरेको हुन्।


५ माघ २०८२, सोमवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु