punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

Chaupati
safha napa

धनुषा। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।

आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।
यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।


२१ मंसिर २०८२, आइतवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु