punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भीरबाट खसेर महिलाको मृत्यु

Chaupati
safha napa

बैतडी।बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । स्थानीय ३१ वर्षीय पार्वती साउँद घरनजिकै बाख्रा चराउन गएकी बेला बुधबार अचानक चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पार्वतीका दाजु हरिसिंह महराका अनुसार दिउँसो करिब ३ बजेतिर उहाँ खोँचतिर झर्दै जाँदा दुर्घटना भएको थियो ।

घरमा दुई नाबालक छोरा मात्रै रहेका पार्वतीका श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा हुनुहुन्छ । बहिनीको निधनको सूचना पाएपछि उहाँ हतार–हतार नेपाल फर्किन लागेको पारिवारिकले जनाएको छ ।

 


१८ मंसिर २०८२, बिहीवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु