कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

धनगढी। कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता बेपत्ता भएका छन।

जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नर बहादुर ताम्राकार बेपत्ता भएका हुन। बुधवार साँझ पुरानो चौमाला बजार देखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता भएका प्रहरीले जनाएको छ।

बेपत्ता ताम्राकारको खोजीकार्य जारी रहेको जनाएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।


५ असार २०८२, बिहीवार १०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु