कैलालीबाट लागूऔषध सहित एक जना पक्राउ

धनगढी। कैलालीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ बसपार्कबाट स्थानीय ३६ वर्षीय कमल प्रसाद बजगाई लागू औषध सहित पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


२१ जेठ २०८२, बुधवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु