१२१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ। नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबारको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले आज सरुवा भएका डिएसपीको सूची सार्वजनिक गरेको हो ।

वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा हुनेहरुमा मनमोल खड्का, अनिलकुमार खड्का, अञ्जना श्रेष्ठ, कमलराज पण्डित, कैलाश राई, गणेश सापकोटा लगायत रहेका छन् ।


११ वैशाख २०८२, बिहीवार १२:४६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु