धनगढीमा बेहोस् भेटिएका युवकको मृत्यु

धनगढी । धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।

आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको पहिचान हुन सकेको छैन । शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

 


७ असोज २०८१, सोमवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु