punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक जना मृत फेला

Chaupati
safha napa

कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्री सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।


३२ साउन २०८१, शुक्रवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु