#belauri nagarpalika
#belauri

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

#belauri
#bhimdat

काठमाडौं, असार ३० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


३० असार २०८१, आइतवार ११:२९ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु