७ फागुन २०८१, बुधवार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।
२ जेठ २०८१, बुधवार १७:११ बजे प्रकाशित
RAMA Bhattarai