punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

Chaupati
safha napa

काठमाडौँ । बिहीबारराति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।


२८ वैशाख २०८१, शुक्रवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु