सन्दीप लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका समर्थनमा बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ ।

‘सन्दीपलाई न्याय दे’ लगायतका नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो ।

सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म ¥याली समेत निकालेका थिए ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् ।


२६ वैशाख २०८१, बुधवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु