बझाङको धमेनामा ४.५ मेग्निच्युट भुकम्पको धक्का

बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार अपरान्ह ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङको धमेना आसपास केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारि दिएको छ ।
भुकम्पको धक्का गए पछि विभिन्न सरकारि तथा गैर सरकारि संघ संस्था र विद्यार्थी तथा सबै स्थानिय सडक तथा खुल्ला चौरमा निस्किएका छन् ।
४ मंसिर २०८०, सोमवार १२:२० बजे प्रकाशित