punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

Chaupati
safha napa

भारतीय सेनाको गाडी शनिवार साँझ लद्दाखमा दुर्घटना भएको छ। दुर्घटनामा नौ जना सैनिकको ज्यान गएको छ ।

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार  दुर्घटनामा ९ सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको उल्लेख छ । गाडीमा १० सैनिक सवार थिए ।

सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको बताइएको छ ।

दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दु:ख व्यक्त गरेका छन् । 


३ भदौ २०८०, आइतवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु