punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ

Chaupati
safha napa

६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा याओ पुसिङ र ली वान रहेको प्रहरीले जनाएको छ। बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका विभिन्न स्थानबाट  सोही कसुरमा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।


१ भदौ २०८०, शुक्रवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु