कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा
कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा हुने भएको छ ।
भोलि बिहीवार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचना मार्फत क्याम्पसले जानकारी दिएको छ। भोली सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
१५ चैत २०७९, बुधवार १३:५१ बजे प्रकाशित














