punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्चित नायक पल शाह पहिलो पटक सुखडमा आउँदै

Chaupati
safha napa

चर्चित नायक पल शाह पहिलो पटक कैलालीको सुखडमा आउने भएका छन् । घोडाघोडी साङ्गीतिक उत्सव २०८० मा सहभागी हुन शाह सुखड आउन लागेका हुन् ।

आभास सञ्चार कम्पनी प्रालीले आउँदो नयाँ वर्षको अवसरमा घोडाघोडी साङ्गीतिक उत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

उत्सव हुने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । यही वैशाख ७ देखी १० गते सम्म सुखडको हेली प्याडमा हुने उत्सवमा नायक पल शाह, पुष्पा खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापाको प्रस्तुति रहने कार्यक्रम संयोजक प्रकाश मिश्रले जानकारी दिए ।


१४ चैत २०७९, मंगलवार १९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु