punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Chaupati
safha napa

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघकाअनुसार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ३ हजार, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

 


११ फागुन २०७९, बिहीवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु