punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हायसले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

Chaupati
safha napa

कैलालीको गोदावरीमा हायसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी ९ बल्मिमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बिहीबार बिहान धनगढीबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।


११ फागुन २०७९, बिहीवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु