nast

आज माघे सङ्क्रान्ति : परशुराम धाममा घुइँचो (फोटो फिचर )

डडेल्धुरा, पवित्र धार्मिक तीर्थ स्थल डडेल्धुरामा परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा घुइँचो बढिरहेको छ ।

यहाँ डडेल्धुराबाट मात्र नभई सुदूरपश्चिमका अधिकांश जिल्ला र छिमेकी मुलुकबाट पनि स्थान गर्न आउँछन् ।

आजको दिन  परशुराम धाममा पूजा गरे मनोकांक्षा पुरा हुने विश्वास छ ।
तस्बिरहरूNo description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


१ माघ २०७९, आइतवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु