सुदूरपश्चिम लोक सेवा आयोगले खोल्यो २१३ जना कर्मचारीको विज्ञापन, कुन पदकमा कति ? (विज्ञापन सहित)

कैलाली
सुदूरपश्चिमको प्रादेशिक लोक सेवा आयोगले २१३ जना कर्मचारीको लागि विज्ञापन खुल्ला गरेको छ ।

आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको लागि कर्मचारी माग गरेको हो।

कार्यालयले जारी गरेको सूचनामा माघ १७ सम्म आवेदन दिन सकिने उल्लेख गरिएको । दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ।

हेर्नुहोस् विज्ञापन


२७ पुस २०७९, बुधवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु