punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो छ आजको मौसम ?

Chaupati
safha napa

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो केही पहाडी क्षेत्रमा आंशिक बदली हुने बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ ।

अबको २४ घण्टा तराईका धेरै भू-भागमा बाक्लो हुस्सुरकुहिरो लाग्नेछ र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


२२ पुस २०७९, शुक्रवार ०७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु