punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवक पक्राउ परेका छन् ।

चार दिनअघि स्थानीय सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको आरोप छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको छ ।


२१ मंसिर २०७९, बुधवार २०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु