punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा निःशुल्क एम्बुलेन्स , क-कसले पाउँछन् सेवा ?

Chaupati
safha napa
धनगढीमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ ।   मंगलबार एक सूचना जारी गर्दै धनगढी उपमहानरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएको हो।
उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण वडाहरूमा बिरामी तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।
सेवाका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

२० मंसिर २०७९, मंगलवार १९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु