punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

Chaupati
safha napa

भीरबाट लडेर दार्चुलामा  एक जनाको मृत्यु भएको छ। व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार शुक्रबार घाँस काट्ने क्रममा भीरबाट लडेर डडालको मृत्यु भएको हो । शुक्रबार नै प्रहरी घटनास्थलतिर गए पनि अहिलेसम्म सदरमुकाम फर्किइसकेका छैनन् ।


१७ मंसिर २०७९, शनिवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु