punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधसहित दुईजना पक्राउ

Chaupati
safha napa

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रज्वल देउला र अर्का एकजना रहेका छन्।

उनीहरुको साथबाट नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, एकथान स्कुटर, ५ थान मोबाइल र ९२ हजार बढि नगद बरामद गरेको प्रहरीले जनाएको छ।


१ मंसिर २०७९, बिहीवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु