सुनचाँदीको मुल्यमा सामान्य गिरावट

आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कायम भएको छ ।

 


११ असोज २०७९, मंगलवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु