punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौसम आंशिकदेखि सामान्य बद्ली

Chaupati
safha napa

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली छ भने बाँकी प्रदेशको मौसम आंशिक बद्ली छ ।

आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र अन्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । आज र भोलि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।


११ असोज २०७९, मंगलवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु