अभिनेता अमिताभ बच्चनलाई फेरि कोरोना संक्रमण
बलिउड अभिनेता अमिताभ बच्चन फेरि कोरोना संक्रमित भएका छन् । आफूलाई फेरि कोरोना संक्रमण भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
ुम कोरोना संक्रमित भएको छु । मेरो सम्पर्कमा रहनुभएकाहरुले कृपया परीक्षण गराउनुहोला’, उनले भनेका छन् ।
८ भदौ २०७९, बुधवार ०९:४१ बजे प्रकाशित












