punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

बुधबार प्रतितोला ५ सय रुपैयाँले सुन सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९६ हजार २ सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन छापावाल सुन ९६ हजार ७००, तेजाबी सुन ९६ हजार २०० र चाँदी १ हजार २ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।


१ भदौ २०७९, बुधवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु