कांग्रेसनिकट महिला संघको अध्यक्षमा उषा मिश्र
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र चयन भएकी छन् । महिला संघकी निवर्तमान सचिवसमेत रहेकी सिंह सिरहाकी हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षनिकट मिश्रलाई अध्यक्षमा नियुक्त गरेका हुन् । उमा रेग्मी अध्यक्ष हुँदा उनी संघको सचिव थिइन् ।
२६ साउन २०७९, बिहीवार २०:३३ बजे प्रकाशित































