punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोरङमा लुकाएको ३८ किलो गाँजा बरामद

Chaupati
safha napa

मोरङको जहदाबाट घरनजिकको कटेरोमा लुकाएर राखेको ३८ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ प्लाष्टिकमा प्याक गरी बोरामा हाल्दै घरपछाडिको कटेरोमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जहदा गाउँपालिका–३ ठूलोहात्तीबन्दाका ४० वर्षीय भुसाराम राजवंशीले गाँजा लुकाएर राखेका हुन् ।राजवंशी भने घरमा भेटिएनन् । खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।


२२ साउन २०७९, आइतवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु