punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा एक घरमा आगलागी

Chaupati
safha napa

बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको हिमाली गाउँपालिका -३ बौडी बस्ने नबिन थापाको घरमा मंगलबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन र विभिन्न सामानहरू जलेर करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


१८ साउन २०७९, बुधवार २१:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु