punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढीगंगामा एमालेको प्रारम्भिक अग्रता

Chaupati
safha napa

बाजुराको बुढीगंगा नगरपालिकको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ । प्रारम्भिक परिणाम अनुसार एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेले अग्रता लिएको छ ।

हालसम्म कुल २०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १०० मत ल्याउँदै पहिलो स्थानमा रहेको हो । कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ ।

उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ ।


२४ असार २०७९, शुक्रवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु