punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा लडेर शिक्षिकाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा लडेर शिक्षिकाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–४ स्थित दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो ।

बिहीबार घर नजिकै खेत जाने क्रममा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले जानकारी दिए । उनका अनुसार महराको घरमा श्रीमान् सँगै दुई २ रहेका छन् ।

 

 


२३ असार २०७९, बिहीवार २२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु