punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी र बाजुरामा शैक्षिक सामाग्री वितरण

Chaupati
safha napa

बैतडी र बाजुराका बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल परिवार दलका नेता खडक नागरीको पहल र बोधित्सव बिहारको सहयोगमा बैतडी र बाजुरामा १०० पिस स्कुल ब्याग र २०० पिस कपि कलम वितरण गरिएको हो ।

बाजुरा त्रिबेणी नगरपालिका वडा न १ छत्रारा आधरभुत बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, केन्द्रिय पिस फोर्सका अजय जैरु, बिद्यालयका निमित्त प्रधानध्यापक दिल बहादुर बुढा स्कुल ब्यापस्थापनका अध्यक्ष थम्प बहादुर बुढा, र अभिभावकहरुको पनि सहभागी रहेको थियो ।

यसै गरि बैतडीमा पनि विद्यार्थीहरुलाइ स्कुल ब्याग वितरण गरिएको छ । मालिका माबि भटना बैतडी जिल्ला पुर्चौडी नगरपालिका वाड न ४ मा ५०, जनजोती आधारभुत बिद्यालय खानिडाडा पुर्चौडी नगरपालिका वडा न ४ मा ५० पिस ब्याग वितरण गरिएको छ ।

May be an image of 10 people, people sitting and people standing

ब्याग वितरण कार्यक्रममा नेपाल परिवार दलका जनप्रतिनिधि वडा सदस्य भिमराज भट्ट लगायतका समाजसेवी, बुद्धिजीवी लगायतका सहभागीता रहेको पिस फोर्सका युवा नेता अजय जैरुले बताए । बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुले नेपाल परिवार दललाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै धन्यवाद दिएका छन् ।

No photo description available.

No description available.


३ असार २०७९, शुक्रवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु